×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अदालतको फैसलाले न्यायालय अझै स्वतन्त्र र सक्षम छ भन्ने स्थापित गरेको छः भीमार्जुन आचार्य

१२ फाल्गुन २०७७

१२ फागुन, विराटनगर ।
संविधानविद् भीमार्जुन आचार्यले सर्वोच्च अदालतको फैसलाले न्यायालय अझै स्वतन्त्र र सक्षम छ भन्ने स्थापित गरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चले गरेको फैसलाले संविधानको पवित्रता जोगिएको र स्वेच्छाचारिता पराजित भएको उनले उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

मंगलबार फेसबुक स्टाटस लेख्दै उनले सर्वोच्चको फैसलाले सिंगो देश, कानुनी व्यवस्था, न्यायालय र जनताको शिर उचो भएको जनाएका छन् ।

‘‘फैसलाले न्यायालय अझै स्वतन्त्रत र सक्षम भन्ने कुरा स्थापित गरेको छ । संविधानको पवित्रता जोगिएको छ । स्वेच्छाचारिता पराजित भएको छ । विश्व मञ्चमा सिंगो देश, कानुनी व्यवस्था, न्यायालय र जनताको शिर उचो भएको छ ।

Advertisement

यसको सदुपयोग पुनःस्थापित संसद् र दलहरुले गर्न सकून् । विधिको शासन अझै मजबुत हुँदै जाओस्,’’ उनले स्टाटसमा लेखेका छन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top