सुनको भाउ तोलामा ३ सयले घट्यो, प्रतितोला ८९ हजार ८ सय कायम

१२ फागुन ७७, बुधबार

१२ फागुन, काठमाडौँ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । बुधबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

Advertisement

यस्तै तेजावी सुनको भाउ ८९ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि चाँदीको प्रतितोला भाउ १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको भाउ तोलामा ९० हजार १ सय रुपैयाँ, तेजावी ८९ हजार ६५० रुपैयाँ र चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top