कृषक पुरस्कृत

२६ जेठ ७५, आइतबार

म्याग्दी, जेठ २७
बेनी नगरपालिका १० पात्लेखेतका कृषक पुरस्कृत भएका छन् । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा विसं २०७४ मा कृषि र पशुपालनको विभिन्न विधामा उत्कृष्ट काम गर्ने पाँचजना कृषक छनोट गरेर रु पाँच हजार पुरस्कार सहित प्रमाणपत्र गरिएको हो ।

फलफूलतर्फ भक्तबहादुर खत्री क्षेत्री, तरकारीको बीउमा कृष्णबहादुर पाइजा, पशुपालनमा भवीन पाइजा, बेमौसमी आलुखेतीमा इन्द्रदेवी गर्बुजा र ताजा तरकारीखेतीमा मोतीलाल रोकालाई पुरस्कृत गरिएको वडा सचिव तिलक पौडेलले जानकारी दिए ।

कृषि व्यवसायतर्फ आकर्षित तथा प्रोत्साहित गर्ने उद्देश्यले शुरुवात गरिएको यो कार्यक्रमलाई आगामी वार्ष निरन्तरता दिने कार्यबाहक वडाध्यक्ष लोकबहादुर पुनले बताए।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top