×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जहदामा जारी वडा अध्यक्ष कप क्रिकेटमा कलाबन्जर सेमीफाइनलमा प्रवेश

१५ फाल्गुन २०७७

१५ फागुन, विराटनगर ।
मोरङको जहदामा लक्ष्मीनिया युवा क्लवद्वारा आयोजित वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा कलाबन्जर युवा स्पोर्टिंग क्लव धनपाल्थानले जहदा सृजनशील युवा क्लवलाई पराजित गरेको छ । शुक्रबार भएको दोश्रो क्वाटर फाइनल खेलमा कलाबन्जरले सहज जित हात पारेको हो ।

टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको जहदा सृजनशिल १५ ओभरमा अलआउट हुँदै ४७ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा उत्रिएको कलाबन्जरले ६ ओभरमै ४८ रन बनाई जित निकाल्न सफल भयो ।

Advertisement
Advertisement

यो खेल जितेसंगै कलाबन्जर सेमिफाइनलमा प्रवेश गरेको छ। खेलमा ३ विकेट लिएर म्यान अफ दि म्याच भएका राजा यादवलाई आयोजक लक्ष्मीनिया युवा क्लवका अध्यक्ष नितेस कुमार साहले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

आजको पहिलो खेल लक्ष्मी युवा स्पोर्टिंग क्लव बभनटोलि र जहदा–७ बीच हुनेछ । त्यस्तै अर्को खेल ब्राइट फ्युचर क्लव जतुवा र एम।सी।सी। क्लव बिराटनगरबीच हुने आयोजकले जनाएको छ ।

Advertisement

लक्ष्मीनिया युवा क्लवले आयोजना गरेको सो क्रिकेट प्रतियोगितालाई जहदा–५ वडा कार्यालयले आर्थिक सहयोग गरेको छ । वाईवाईले प्रायोजन गरेको प्रतियोगितामा मुस्तांग बियर सह–प्रायोजक रहेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top