लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री

२७ जेठ ७५, आइतबार

काठमाडौँ, जेठ २७

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गरेका छन्।

बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई उक्त पदमा यही जेठ २५ गते नियुक्त गरेकेा लगानी बोर्डको कार्यालयले आज जनाएको छ ।
रासस

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top