विकृती फैलिएपछि गाँजा फडानी

२७ जेठ ७५, सोमबार

धनकुटा, जेठ २८

प्रहरीले धनकुटाको चौविसे गाउँपालिका ७ मा गाँजा फडानी गरेका छन्।

चौविसे गाउँपालिका ७ स्तित भोगबहादुर लिम्बु र सोनम लिम्बुको बारीमा प्राकृतिक रुपले उम्रिएका ११५ बोट गाँजा अस्थायी प्रहरी पोष्ट मौनाबुधुकबाट खटिएको टोलीले आइतबार बिहान उखालेर नष्ट गरेको हो।

धनकुटामा प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोटहरुले विकृती फैलिएपछि प्रहरीले गाँजा फडानी अभियान तिव्र पारेको छ।

यता प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका– १ बाट दुई सय लिटर घरेलु मदिरा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको गस्ती टोलीले सुन्दरहरैचा नगरपालिका १ टुक्रेबाट आइतबार बिहान तीन वटा साइकलसहित दुई सय लिटर रक्सी बरामद गरेको हो।

साइकलमा रक्सीको जर्किन झुण्डाएर विरटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि ओसार पसारमा संलग्न मानिसहरु भने साइकल छाडी भागेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top