×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

गएको दुई महिनामा १८ हजार पर्यटक नेपाल भित्रिए, आगमन वृद्धिदर न्यून

१८ फाल्गुन २०७७

१८ फागुन, काठमाडौँ । नेपालमा सन् २०२१ पछि पर्यटक आगमनमा सुधार देखिएको छ । यद्यपि आगमन वृद्धिदर भने न्यून छ ।

अध्यागमन विभागका अनुसार जनवरी र फेब्रुअरी महिनामा गरी कुल १८ हजार २० जना पर्यटक नेपाल आएका छन् । जनवरीमा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल आएका छन् । फेब्रुअरीमा आगमन सामान्य सुधार आएको छ ।

Advertisement
Advertisement

तथ्यांकअनुसार एक महिनामा ९ हजार १ सय ४६ जना पर्यटक नेपाल आएका छन् । यसबीचमा भारतबाट सबैभन्दा बढी संख्यामा पर्यटक आएका छन् । नेपाल र भारतबीच खुलेको सिधा हवाई सम्पर्क खुला भएसँगै भारतबाट पर्यटक आगमन वृद्धि भएको हो ।

नेपालले हवाईमार्गबाट आउने सबै भारतीयलाई पर्यटक मान्छ । तर, स्थलमार्गबाट आउने भारतीय भने पर्यटकमा गणना हुँदैनन् । दुई महिनामा भारतबाट मात्र ८ हजार ७ सय ९१ जना पर्यटक नेपाल आएका छन् ।

यो संख्या सन् २०२० को यसै अवधिको तुलनामा भने निकै कम हो । सन् २०२० को फेब्रुअरी महिनामा मात्र नेपालले भारतबाट १४ हजार ८ सय ४० पर्यटकलाई स्वागत गरेको थियो ।

दुई महिनामा चीनबाट २ हजार ५८५ जना पर्यटक नेपाल आएका छन् । चीनबाट जनवरीको तुलनामा फेब्रुअरीमा आगमन घटेको तथ्यांकमा देखिएको छ । फेब्रुअरीमा चीनबाट मात्र ७ सय ८ जना पर्यटक नेपाल आएका छन् ।

तथ्यांकअनुसार पछिल्ला दिनमा अमेरिकी पर्यटकको आगमनमा भने उल्लेख्य वृद्धि भएको छ । जनवरीमा ८७४ जना अमेरिकी नेपाल आएकोमा फेब्रुअरीमा ११२० अमेरिकी पर्यटक नेपाल आए । दुई महिनाको अवधिमा अमेरिकाबाट १९९४ जना पर्यटक नेपालको भ्रमणमा आएका छन् ।

युरोपका सबै मुलुकबाट फेब्रुअरीमा ११४२ जना पर्यटक नेपाल आएका छन् । यूरोपको बेलायतबाट यो महिनामा ५२४ जना नेपाल आएका छन् । जनवरीमा बेलायतबाट १३६ जना पर्यटक नेपाल आएका थिए ।

हवाई यात्रु
जनवरीको तुलनामा फेब्रुअरी महिनामा हवाई यात्रुको संख्यामा समेत सामान्य वृद्धि भएको छ । अध्यागमन विभागका अनुसार यो महिनामा कुल ५७ हजार ५ सय ५९ यात्रु नेपाल भित्रिएका छन् ।

Advertisement

नेपालबाट ४४ हजार १ सय ५२ यात्रु त्रिभुवन विमानस्थल हुँदै बाहिरिएका जनवरीमा ५६ हजार १ सय ४१ यात्रु भित्रिएका थिए । ४७ हजार २ सय ३८ यात्रु बाहिरिएको अध्यागमनको तथ्यांक छ । यद्यपि यो संख्या कोरोना महामारीभन्दा अगाडिको तुलनामा भने आधा भन्दा कम हो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top