×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

ह्यारी र मेगनको अन्तर्वार्ताबारे ब्रिटिश राजदरबारले मुख खोल्यो

२६ फाल्गुन २०७७

२६ फागुन, बीबीसी ।
ओप्रा विन्फ्रीसँग राजकुमार ह्यारी तथा उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्तामा उठाइएका जातिय प्रकृतिका प्रसङ्ग निकै चिन्ताजनक भएको भन्दै तिनलाई गम्भीरतापूर्वक लिइने बकिङ्घम राजदरबारले जनाएको छ।

महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको एउटा वक्तव्यमा दरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसङ्गबारे भिन्नभिन्न सम्झना रहेको भए पनि तिनलाई दरबारले आफ्नै तवरले सम्बोधन गर्ने जनाएको छ।

Advertisement

मेगनले ओप्रासँगको कुराकानीमा शाही परिवारको नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन्।

ती सदस्यले ह्यारीसँग त्यसो भनेको र ह्यारीले उनलाई ती कुरा सुनाएको मेगनले बताएकी थिइन्। दरबारले मेगन र ह्यारी सधैँ परिवारका प्यारा सदस्य रहने पनि उल्लेख गरेको छ।
दरबारमा बैठक
राजदरबारको पछिल्लो प्रतिक्रिया अन्तर्वार्ताले उब्जाएको सङ्कटबारे उसले डाकेको बैठकपछि आएको हो। बैठकमा शाही परिवारका वरिष्ठ सदस्यहरू सहभागी थिए।

मेगन र ह्यारीका छोराको छालाको रङ्लाई लिएर गरिएको टिप्पणीबारे अन्तर्वार्तामा प्रसङ्ग उठेपछि बकिङ्घम दरबारमाथि प्रतिक्रियाका निम्ति तीव्र दबाव परेको थियो।

पछि राजकुमार ह्यारीले ओप्रालाई छालाको रङ्बारे टिप्पणी गर्ने मानिस महारानी वा राजकुमार फिलिप भने नभएको प्रस्ट्याएका थिए।

दरबारले उसको वक्तव्यमा भनेको छ, पछिल्ला वर्षहरू ह्यारी र मेगनका निम्ति कति चुनौतीपूर्ण रहे भन्नेबारे सुन्दा सम्पूर्ण परिवार दुखित भएको छ।

शाही परिवारले अन्तर्वार्तामा उठाइएका प्रसङ्ग पारिवारिक मामिला भएको ठानेको छ र तिनलाई परिवारभित्र सल्टाउन दिइनुपर्ने मान्यता राखेको बताइएको छ।

यसबीच विपक्षी लेबर दलका नेता कियर स्टार्मरले मेगनले उठाएका जातिवाद तथा मानसिक स्वास्थ्य परामर्शमा असहयोगजस्ता विषयलाई निकै गम्भीरतापूर्वक लिइनुपर्ने बताएका छन्।

डाउनीङ स्ट्रिटका अनुसार प्रधानमन्त्री बोरिस जोन्सनले अन्तर्वार्ता सोमवार राति हेरेका छन्। तर उनले कुनै टिप्पणी गरेका छैनन्।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top