×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

म्यानमारमा प्रदर्शनमा प्रहरीको गोली लागेर थप सात प्रदर्शनकारीको मृत्यु

२७ फाल्गुन २०७७

२७ फागुन, एजेन्सी । म्यानमारमा बिहिबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहिबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो ।

Advertisement

बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो । अर्का एक प्रदर्शनकारीको मृत्यु भने यान्गोनको नर्थ डागोन जिल्लामा भएको हो ।

‘हामीले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका थियौं’ प्रदर्शनमा सहभागी ३१ वर्षीय एक व्यक्तिले भने । उनले सुरक्षाकर्मीले गोली चलाउला भन्ने नसोचेको उल्लेख गरे ।

यसअघि एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स एड्भोकेसी ग्रुपले म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा ६० जनाभन्दा धेरैको मृत्यु भइसकेको र दुई हजारभन्दा धेरै मानिस पक्राउ परेको बताएको थियो ।

एम्नेस्टी इन्टरनेशनलले पनि बिहीबार म्यानमारको सेनाले आवश्यकता नभई प्रदर्शनकारीमाथि ज्यान लिने गरी बल प्रयोग भएको बताएको थियो । साथै आन्दोलनमा अधिकार अवैधरुपमा गोली चलाई प्रदर्शनकारीहरुको हत्या भएको एम्नेस्टी इन्टरनेशनलको हठर छ ।

यस विषयमा म्यानमारको सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन । फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेको थियो ।

त्यसको विरोधमा अहिले निरन्तर म्यानमारमा प्रदर्शन भइरहेको छ । म्यानमारको सेनालाई आफ्नो कदम सच्याउन अन्तर्राष्ट्रिय समुदायले आग्रह गर्दै आएका छन् ।

तर, म्यानमारको सेनाले भने मुलुकमा प्रजातन्त्रको रक्षाको लागि यो कदम चाल्नुपरेको भन्दै आफ्नो बचाउ गर्दै आएको छ ।

मंगलबार म्यानमारबाट भागेर भारत पुगेका तीन प्रहरीले म्यानमारको सेनाले आफूलाई प्रदर्शनकारीहरुलाई मार्ने आदेश दिएको बताएका थिए ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top