२७ फागुन, संखुवासभा । संखुवासभा धर्मदेबी नगरपालिका ६ फाक्सीका ७ बर्षीय सिताराम बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ ।
आज साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागी बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
बाढी पीडितलाई यशोदा ग्रुपको ३ करोड ५१ लाख नगद र ३० लाख बराबरको करेन्ट चाउचाउ सहयोग
प्रधानमन्त्री बालेन शाहसँग उद्योगीहरूको विशेष संवाद
भरतपुरमा गुडिरहेको कारमा आगो लागेपछि।।