×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

प्रधानमन्त्रीकाे विशेष पहलमा कलेजाे प्रत्याराेपण, बाबुले दिए ११ महिने छाेरालाई कलेजो

२ चैत्र २०७७

काठमाडौं: नेपालमा पहिलोपटक ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण गरिएको छ । शिक्षण अस्पतालका प्रत्यारोपणविद डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ११ वर्षिय बालककाे कलेजो प्रत्यारोपण गरिएको हो । बालकलाई ३५ वर्षिय बाबुले कलेजो दान गर्नुभएको हो । अहिले प्रत्यारोपण गर्ने बच्चा र कलेजो दिने बाबुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डा. भण्डारीका अनुसार अहिले बालकलाई कलेजो दिने बाबुलाई आईसीयुमा राखिएको छ । भण्डारीसहित ६० जनाको टोलीले कलेजो प्रत्यारोपण गरेको हो ।

डा. भण्डारीका अनुसार २५ जना चिकित्सकको टोली मात्र थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा नेपालमा पहिलो पटक ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण भएको हो । सुरुमा शिक्षण अस्पतालमा बालक लगिएकोमा भारत रिफर गरिएको थियो । भारत रिफर गर्दा आर्थिक व्यवस्थाको लागि कुरा प्रधानमन्त्री समक्ष पुगेपछि प्रधानमन्त्ती केपी शर्मा ओलीले तत्काल शिक्षण अस्पतालका प्रत्यारोपणविद डा. रमेशसिह भण्डारीलाई उक्त बच्चाको प्रत्यारोपण नेपालमा सम्भव भएसमम गर्न व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।
अर्थ संकलनको क्रममा बालकको आफन्त प्रधानमन्त्रीकहाँ पुगेपछि प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको भण्डारीले जानकारी दिनुभयो ।

Advertisement
Advertisement

काभ्रेका एघार महिनाको बालकलाई शनिबार २ बजेदेखि शल्यक्रिया सुरु गरेर राती ९ बजेसम्म लगाएर सफल कलेजो प्रत्यारोपण गरिएको हो । बालकलाई उहाँका ३५ बर्षका बाबुले कलेजो दिनुभएको थियो । प्रत्यारोपणमा सलग्न प्रत्पारोपणविद् डा. रमेशसिंह भण्डारीले आठ घण्टा लामो समय लगाएर बालकको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । उहाँले बालकको जन्मजात कलेजोमा समस्या रहेको जानकारी दिनुभयो ।

Advertisement

नेपालमा यसअघि २०७३ साल मंसिरमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा सफल कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो । प्रत्यारोपणविद डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ३६ वर्षिय बलराम नागाको सफल प्रत्यारोपण गरिएको थियो । नागालाई ४१ वर्षिय दिदीले कलेजो दान गर्नुभएको थियो ।, याे समाचार गाेरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top