आज सुनको भाउ स्थिर

२ चैत्र, काठमाडौँ । सुनको भाउ आज स्थिर रहेको छ ।

Advertisement

आज हिजो जस्तै सुन तोलाको ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

Advertisement

आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top