×

NEPAL TIMES UPDATES

Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026

बाँकेमा किशोरीलाई जबरजस्ती होटलमा लगेर बलात्कार प्रयास गर्ने युवक पक्राउ

४ चैत्र २०७७

४ चैत, बाँके । बाँकेकी १६ वर्षीया एक किशोरीलाई जबरजस्ती होटलमा लगेर बलात्कारको प्रयास गर्ने युवक पक्राउ परेका छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ घरबारी टोलका २० वर्षीय जुनेद हलवाईलाई प्रहरीले घटनाको तीन महिनापछि मंगलबार पक्राउ गरेको हो।

Advertisement
Advertisement

बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बाँकेले अभियुक्त हलवाईलाई सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी ओम राना अनुसार माघ १६ गते दिउँसो साढे २ बजेतिर हलवाईले नेपालगञ्ज ४ बसपार्कस्थित औंसे विष्टले सञ्चालन गरेको अछामे मेचीकाली होटलको २०२ नम्बर कोठामा लगेर किशोरीलाई जबरजस्ती बलात्कारको प्रयास गरेको आरोप छ।

विद्यालयबाट फर्किंदै गरेकी ती किशोरीलाई हलवाईले जबरजस्ती हात समातेर तान्दै होटलमा पु¥याई जबरजस्ती प्रयास गरेको र उनले प्रतिवाद गर्न खोजेपछि उनकै सल (चुन्नी)ले घाँटीमा कसेर बेहोस बनाई भागेको युवकको बयान उद्धृत गर्दै एसपी रानाले बताए।

होटलबाट हलवाई निस्केपछि होटल सञ्चालकले ती किशोरीलाई बेहोस अवस्थामा देखेपछि तत्कालै प्रहरीलाई खबर गरी उद्दार गरेर हस्पिटल पु¥याएका थिए।

घटनापछि फरार रहँदै आएका हलवाईलाई मंगलबार राति साढे ११ बजेतिर नेपालगञ्ज १५ जमुनाहा नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Advertisement

हलवाईलाई भारतीय प्रहरीको सहयोगमा बाँके जिल्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले बताएको छ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top