५ चैत, काठमाडौँ । काभ्रेमा भूकम्प गएको छ ।
बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए ।
भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।
अवकाशको चार दिनअघि जिल्ला न्यायाधीश बेलबासे उच्च अदालतमा सिफारिस
मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप
उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे सर्वदलीय बैठक बस्दै