×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

१२ चैत्र २०७७

१२ चैत्र, एजेन्सी ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ ।

संकलित नमूनाको परीक्षणबाट भाइरसको ‘डबल म्युटेन्ट’ नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको हो ।

Advertisement
Advertisement

अधिकारीहरुले दुई म्युटेन्ट भाइरसहरु एक भएको अवस्थामा बढि संक्रामक र खोपको प्रभावकारिता कम हुने वा नहुनेबारे अध्ययन गरिरहेका छन् ।

भारतका १८ राज्यबाट संकलित १० हजार ७८७ नमूना मध्ये ७७१ पुष्टि भइसकेका नयाँ भेरियन्ट रहेको थाहा भयो । त्यसमध्ये ७३६ बेलयाती भेरियन्ट, ३४ दक्षिण अफ्रिकी भेरियन्ट र एक ब्राजिलियन भेरियन्ट रहेका छन् ।

स्वास्थ्य अधिकारीहरुले भारतमा हाल बढिरहेको संक्रमणमा यी भेरियन्ट कारक भने नरहेको बताएका छन् ।

भारतमा बुधबार एकै दिन ४७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भयो र २७५ जनाको ज्यान गयो ।

Advertisement

भाइरसको म्युटेसन नयाँ कुरा नभए पनि डबल म्युटेसन (दुई म्युटेन्ट भाइरसबिचको म्युटेसन) भने जोखिमपूर्ण हुन सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top