NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी! बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास बुधबार असार १८ , २०८२
कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो बुधबार असार १८ , २०८२
के रुपन्देही ३ मा सागर ढकाल रास्वपाका उम्मेदवार  हुन् ? बुधबार असार १८ , २०८२
आफ्नै पार्टीका सांसदले गरे ट्रम्पको विधेयकविरूद्ध मतदान बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

अवैध उत्खननको अभियोगमा २ वटा ट्रिपरसहित ९ थान सवारीसाधन नियन्त्रण

बिहिबार जेष्ठ ३१ , २०७५
A A
Advertisement
अवैध उत्खननमा संलग्न ९ सवारी नियन्त्रणमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

मोरङ, जेठ ३१

मोरङको चिसाँङ खोला र लोहोन्द्रा खोलाबाट अबैध रुपमा ढुङ्गा गिट्टी उत्खनन् भएको पाइएको छ ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल सहितको अनुगमन टोलीले अनुगमनका क्रममा अबैध ढंगबाट ढुङ्गा गिट्टी उत्खनन् गरेको पाइएको हो । चिसाङ खोलामा ढुङ्गा गिट्टी उत्खनन् गर्न नपाउने भएपनि एक दर्जन बढी ट्याक्टर भेटिएको छ ।

Advertisement

त्यस्तै बेलबारीमा पर्ने लोहन्द्रा खोलामा समेत तिन वटा स्काभेटरको प्रयोग गरेर उत्खनन् गरेको पाइएको छ । मापदण्ड विपरित उत्खनन् गरेको प्रहरी प्रशासनले टुलुटुलु हेरेको जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले आरोप लगाए ।

आफुले पटक पटक मापदण्ड विपरित खोला उत्खनन् भइरहेको सुचना प्रमुख जिल्ला अधिकारीलाई दिएको भएपनि कुनै पहल नभएको उनको आरोप छ ।

अवैध रुपमा खोला उत्खनन् गर्नेलाइ पक्राउ गर्ने जिम्मा प्रशासनको भएको बताउँदै उनले प्रशासनले पक्राउ गरेकालाइ जरिवाना गर्ने मात्रै जिल्ला समन्वय समितिको कार्यक्षेत्रमा पर्ने बताए । खोला मै स्काभेटर लगाएर झिक्नु पर्ने भन्दा तीन गुणा बढी स्रोत उत्खनन् गर्दा मोरङका अधिकांश खोला गहिरिएको छ ।

जसले गर्दा दुवै किनारका खेतियोग्य जमिन सिंचाई सुविधाबाट बञ्चित हुने अवस्था सृजना भएको छ ।

यसैबीच खोलाजन्य पदार्थ अवैध उत्खनन र ओसार पसार गरेको अभियोगमा मोरङको केराबारीबाट प्रहरीले ९ थान सवारीसाधन नियन्त्रणमा लिएको छ ।केरावारी गांउपालिका वडानम्बर ८ स्थित खदम खोलाबाट मापदण्ड विपरीत खोलाजन्य पदार्थ (मिक्स ग्टिटि)उत्खनन र ओसार पसार गरेको अभियोग प्रहरीले सो संख्याको सवारीसाधन नियन्त्रमा लिएको मोरङ प्र्रहरीका प्रवक्ता निशान थापाले जानकारी दिए।

सो क्रममा प्रहरीले २ वटा जेसीभी र लोडर सहित ५ वटा हाईवा र २ वटा ट्रिपर गरि जम्मा ९ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको हो । प्रहरीले को १ क १६२४ नम्बरको जेसीबी,ना ७ ख २६२७ नम्बरको र को १ ख ४६९८ नम्बरको हाईवा,ना ७ ख ६०० नम्बरको सवारीसाधन एक थान तथा को १ ख ५५५१ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको जनाईएको छ ।

यस्तै को १ क १७६७ नम्बरको जेसीबी,ना ७ ख ६०५६ नम्बरको र को १ ख ५६२९ नम्बरको हाईवा तथा को १ ख ५२८१ नम्बरको ट्रिपर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक कारवाहीको निम्ति केरावारी गाँउपालिकाको कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

लोकप्रीय

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

बुधबार असार १८ , २०८२
थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर

कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?
ताजा समाचार

स्वतन्त्र उम्मेदवार  सागर ढकाललाई अवरोध गरेको डडेल्धुरा प्रशासनको भनाई
ताजा समाचार

के रुपन्देही ३ मा सागर ढकाल रास्वपाका उम्मेदवार  हुन् ?

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

निजामती विधेयकमा ‘महाभूल’ कि ‘महाखेल’?समितिमै  कमजोरी!

बुधबार असार १८ , २०८२
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

बुधबार असार १८ , २०८२
थाइ प्रधानमन्त्रीको सम्पत्ति ४० करोड डलर

कम्बोडियाली नेतालाई काका भन्दा थाइल्याण्डको सरकार ढल्यो

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.