×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एभरेष्ट एजुकेशन फाउण्डेशनले कलेजमा ५० करोड लगानी गर्दे

विराटनगर,असार १
देशमै शिक्षा क्षेत्रमा अग्रणी रहेको एभरेष्ट एजुकेशन फाउण्डेशनले ५० करोड लगानीमा सुविधा सम्पन्न कलेज निर्माण गर्ने भएको छ ।

बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले ३ विगाहा क्षेत्रफलमा स्नातकोत्तर सम्मको अध्ययनका लागि अन्तराष्ट्रिय स्तरको संरचना निर्माण शुरु गरेको जानकारी दिएको हो ।

Advertisement
Advertisement

फाउण्डेशनले अहिले एभरेष्ट माध्यमिक विद्यालय र कक्षा ११ र १२ संचालन गर्दै आएको छ । विद्यालयका प्रचार्य टिकाराम पुरीले स्पोर्टस् भिलेज, स्वीमिङ पुल, हरेक कक्षा कोठा वातानुकुलित बनाउने, सात सय अटाउने गरी सभाहल, उत्कृष्ट चमेना गृह, आधुनिक प्रयोगशाला बनाउने गरीको योजना ल्याएको बताए ।

तिन बर्षमा निर्माण पुरा गर्ने लक्ष्य रहेको भन्दै प्राचार्य पुरीले यो संरचनाले प्रदेश नं. एकको गरिमा बढाउने बताए । स्थापनको २५ बर्ष पुरा गरी यस बर्ष रजत जयन्ती मनाउने तयारी गरेको विद्यालयले आइटीलाई प्राथमिकतामा राखेर पिजि टु पिजि अर्थात प्ले ग्रुप देखि पोष्ट ग्राजुएसन सम्मको गुणस्तरीय शिक्षाका लागि लगानी गरेको समेत प्राचार्य पुरीले बताए ।

Advertisement

अघिल्लो वर्ष कक्षा १२ मा १ सय ११ जना विद्यार्थीले दिएको परीक्षामा १ सय ९ जना विद्यार्थी उत्तिण भइ ९८ दशवलप १९ प्रतिशत ल्याएको पुरीले जानकारी दिए । एभरेष्टमा प्लटुतर्फ विज्ञान र व्यवस्थापन संकाय पठनपाठन हुँदै आएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top