×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 14, 2026
Playing
एमालेका बाँस्कोटा र तामाङ बिच ‘कोल्ड वार’ || Nepal Times
Mar 14, 2026
Playing
USS त्रिपोली इरानतर्फ हिड्यो, अब्राहम लिंकन र जेराल्ड फोर्ड काम नलाग्ने भए ?|| Nepal Times
Mar 14, 2026
Playing
साउदीमा इरानको भीषण आक्रमण, ५ युएस विमान क्षतिग्रस्त, नेपाली ब्यारेकमा हमला|| Nepal Times
Mar 14, 2026
Playing
काँग्रेसले भोली समानुपातिक सांसद छान्ने || Nepal Times
Mar 14, 2026
Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026

जोर्डनका राजकुमार हुसेन नजरबन्दमा

२२ चैत्र २०७७

२२ चैत, एजेन्सी । मध्य पूर्वी राज्य जोर्डनको राजघरानाभित्र लामो समयदेखि चल्दै आएको द्वन्द सार्वजनिक भएको छ ।

जोर्डन नरेश अब्दुल्लाह दोश्राका सौतेनी भाई तथा पुर्व युवराज हम्जा बिन हुसेनले जोर्डन दसवारले आफुलाई घरमै नजरबन्द गरेको आरोप लगाएका छन् ।

हुसेनले वीवीसीलाई उपलब्ध गराएको पाँच मिनेट लामो भिडियोमा जोर्डन नरेश अब्दुल्लाहमाथी देशमा भ्रष्टाचारलाई बढावा दिएको देशका नागरिकले शासनबाट उत्पीडित हुनु परेको उल्लेख गरेका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यतिबेला जोर्डन सरकारले शाही परिवार र सरकारका विरुद्ध आवाज उठाएको भन्दै झण्डै १९ जनालाई गिरफ्तार गरिएको छ । सँगै पुर्व युबराज हम्जा बिन हुसेनमाथी सत्ता पल्टाउने षडयन्त्रमा संलग्न रहेको आरोप लगाइएको छ ।

जोर्डन सरकारले हुसेनलाई आफ्ना निकट पारिवारिक सदस्यसँग भेटघाट बाहेक बाहिर हिंडडुलमै प्रतिबन्ध लगाइएको छ । अब्दुल्लाह सरकारले आफ्नो घरमा रहेको सेटेलाईट फोन सेवा समेत अबरुध्द गरिदिएको हुसेनले बताएका छन् ।

आफ्ना नीजि कानुन ब्यवसायीको सहयोगमा हुसेनले जारी गरेको पाँच मिनेट लामो भिडियोमा, आज बिहान जोर्डनका सशस्त्र सुरक्षा बलका प्रमुखले आफुलाई भेटेरै आफु स्वतन्त्र रुपले बाहिर निस्कन नपाउने र कुनै बाहिरी ब्यक्तिसँग भेटघाट गर्न नपाउने सुचना दिएको उल्लेख गरेका छन् ।

हालै युबराज हुसेनले राजधानी शहर अम्मान नजिकको एक जनजाती बस्तीका नेतासँगको भेटपछि जनजाती समुहको समर्थनमा आफु उभिने बताए लगत्तै जोर्डन सरकारले हुसेनमाथी निगरानी राख्ने नियतले यो आदेश जारी गरेको बताइएको छ ।

यता हुसेनले भने आफुले जनजाती नेतालाई भेटेर गरेको घोषणा गलत नभएको बताएका छन् । प्रिन्स हुसेनले आफुलाई नजरबन्द गरिएको समाचार सार्वजनिक गरेलगत्तै जोर्डन सेनाका प्रमुख जनरल युसेफ ह्यूनिटीले भने हुसेनको आरोपको खण्डन गर्दै उनलाई गिरफ्तार वा अन्उ कुनै प्रकारका प्रतिबन्भ नलगाएको दाबी गरेका छन् ।

सेना प्रमुख ह्युनिटीले युबराजलाई उनका गतिविधि रोक्नका लागि अनुरोध गरिएको बताउँदै, युवराज हुसेनका गतिविधी जोर्डनको सुरक्षाका लागि चुनौती थपिएकाले सरकारले सावधानी अपनाउनकै लागि उनलाई सचेतसम्म गराएको दावी गरेको स्थानीय एक समाचारले आफ्नो समाचरमा उल्लेख गरेको छ ।

युवराज हुसेन जोर्डनका पुर्व राजा हुसेन की दोश्री पत्नी रानी नुरका जेठा छोरा हुन । सन् १९९९ मा हम्जालाई जोर्डनको युबराज घोषणा गरिएको थियो ।

राजा हुसेनको मृत्यु पछि अब्दुल्लाह जोर्डनका राजा भए लगत्तै सन २००४ मा हम्जाको युबराजको पदवी खोसिएको थियो । त्यस यता जोर्डन शाही परिवारभित्र द्वन्द चर्किंदै आएको छ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top