×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति

३० चैत्र २०७७

३० चैत, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लुको त्रासमा पशुपन्छी तथा दाना नष्ट गरेका किसानलाई क्षतिपूर्ति दिने भएको छ ।

पत्यकालगायत विभिन्न ठाउँमा गरी हालसम्म छ ठाउँमा बर्डफ्लु रोग फेला परेको थियो । त्यस क्रममा कृषि मन्त्रालयअन्तर्गतको पशु सेवा विभागबाट खटिएका टोलीले हजारौँ पशुपन्छी नष्ट गरेका थिए । ती सबैको क्षतिपूर्ति दिन लागेको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए ।

Advertisement
Advertisement

उपत्यकाको काठमाडौँको तारकेश्वर नगरपालिका तथा ललितपुरको नख्खु क्षेत्रमा बर्डफ्लु फेला परेको थियो । त्यसमध्ये तारकेश्वर जहाँ तीन ठाउँमा फेला परेको थियो ।

त्यहाँका किसानलाई करिब एक करोड रुपियाँ क्षतिपूर्ति दिन लागेको उनले जानकारी दिए । नख्खु क्षेत्रमा भएको क्षतिबारे लागत सङ्कलन गर्ने काम भइरहेको छ ।

त्यहाँका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको प्रवक्ता ढकालले बताए । बर्डफ्लु रोगका कारण जुन किसानको पशुपन्छी, अण्डा तथा दानालगायत अन्य केही नष्ट गरिएको छ भने त्यसको लगत सङ्कलन गरी ती किसानलाई क्षतिपूर्ति दिने तयारी भइरहेको छ ।

तारकेश्वरको किसानको बैङ्क खाता नम्बर सङ्कलन पनि भइसकेको छ । सबै किसानको खातामा नै रकम पठाउने तयारी भइरहेको उनले बताए । तारकेश्वरमा करिब ५० जना किसानले क्षतिपूर्ति पाउने भएका छन् ।

उपत्यकामा सङ्घीय सरकारले क्षतिपूर्ति दिन लागेको छ भने उपत्यकाबाहिर जाजरकोट र सुर्खेतमा कर्णाली प्रदेश सरकारले क्षतिपूर्ति दिने उनले बताए ।

Advertisement

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top