×

NEPAL TIMES UPDATES

Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026

विवाद बढेपछि इंग्लिस क्लबले छाडे युरोपेली सुपर लिग

८ बैशाख २०७८

८ बैशाख, काठमाडौ । प्रस्तावित युरोपेली सुपर लिग (ईएसएल)बाट इंग्लिस प्रिमियर लिगका क्लबहरुले आफ्नो नाम फिर्ता लिएका छन् ।

उक्त सुपर लिगको घोषणा भएसँगै विश्वभर फुटबल समर्थकहरुको चौतर्फी विरोध बढेपछि इंग्लिस क्लब म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड, आर्सनल, लिभरपुल र टोट्टेनह्यामले नाम फिर्ता लिएका हुन् ।

Advertisement
Advertisement

सुरुमा म्यानचेस्टर सिटीले मंगलबार विज्ञप्ति जारी गर्दै सुपर लिगमा सहभागिता नजनाउने बताएको थियो । त्यसपछि चेल्सी लगायत अन्य क्लबले पनि नाम फिर्ता लिएको हो । क्लबहरुले समर्थकसँग माफीसमेत मागेको छ । यूईएफए अध्यक्ष एलेक्जेन्डर सेफेरिनले यस कदमको स्वागत गरेका छन् ।

इंलिस क्लबहरुको बहिगर्मनपछि अब सुपर लिगमा ६ वटा क्लबमात्रै बाँकी छन् । जसमा स्पेनबाट रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड र बार्सिलोना रहेका छन् भने इटलीबाट एसी मिलान, इन्टर मिलान र युभेन्टस् छन् ।

आइतबार रियलका अध्यक्षसमेत रहेका फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा गठित ईएसएलमा २० टिमले प्रतिस्पर्धा गर्ने बताइएको थियो । जसमा १५ संस्थाापन क्लब र ५ आगन्तुक क्लब रहने छन् । तर, फिफा र युईएफएले भने यसलाई समानान्तर प्रतियोगिता भनेको थियो ।

Advertisement

ईएसएलमा खेल्ने खेलाडीलाई प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top