भारतमा नयाँ रेकर्ड, एकैदिन ३ लाख ३२ हजार भन्दा धेरै संक्रमित फेला

१० वैशाख । भारतमा एकैदिन ३ लाख ३२ हजार भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

यो एकदिनमा संक्रमित भेटिएको अहिलेसम्म कै सबैभन्दा ठूलो संख्या हो । भारतमा यसरी नै दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको हो । भारतमा संक्रमितको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार २५६ जनाको मृत्यु भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा मात्रै एकैदिन ३ सय ६ जनाको मृत्यु भएको छ । भाइरसको संक्रमण अत्याधिक बढेपछि भारतको निर्वाचन आयोगले चुनावी ¥याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top