म्यानमारका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा जाँदै

१० बैशाख ७८, शनिबार

११ वैशाख, एजेन्सी ।
जननिर्वाचित सरकारलाई हटाएर शक्ति आफ्नो हातमा लिएका म्यानमारका सैन्य प्रमुखले पहिलोपटक अन्तर्राष्ट्रिय नेताहरुसँग भेटवार्ता गर्दै छन् ।

गएको फेब्रुअरी १ मा कु गरेर सत्ता हत्याएपछि पहिलोपटक सैनिक जनरल विदेश भ्रमणमा जान लागेका हुन् । सैनिक प्रमुख जनरल मिन आङ लाइङ शनिबार इन्डोनेशियाको राजधानी जकार्ता जाँदै छन् ।

सैनिकले सत्ता लिएयता लगातार प्रदर्शन हुँदै आएको छ । सुरक्षाकर्मीको ज्यादती र बल प्रयोगका कारण अहिलेसम्म ७०० भन्दा धेरैको ज्यानगएको छ ।

Advertisement

इन्डोनेशियामा दक्षिण पूर्वी एसियाली देशहरुको एशोसिएशन आसियनको सम्मेलन हुँदैछ ।

सो सम्मेलनमा म्यानमारसहित १० सदस्य राष्ट्रका नेता तथा विदेशमन्त्रीहरु सामेल हुने छन् । सम्मेलनमा म्यानमारको हालको संकटबारे औपचारिक रुपमा छलफल सुरु हुनेछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top