×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

कोरोनासँगै औलो नियन्त्रणमा चुनौती

१२ बैशाख २०७८

१२ बैशाख, काठमाण्डौ । आज विश्व औलो दिवस । ’शून्य औलोको लक्ष्यमा पुग्दैछौँ’ भन्ने नाराका साथ मनाइँदै छ।

मलेरिया समेत भनिने औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ ।

Advertisement
Advertisement

नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो अहिले निवारण उन्मुख रहेको सरकारी तथ्याङ्कले देखाउँछ ।

सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख्यामा झार्न सफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालले सन् २०२५ भित्रै औलो निवारण गर्ने गरी काम गरिरहेको छ । अहिले कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले योसँगै औलोको रोकथाम पनि गर्नु पर्ने चुनौती सरकारसामु देखिएको छ ।

लामखुट्टेको टोकाइका कारण औलो लाग्ने गर्दछ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार औलोबाट हरेक वर्ष विश्वमा झण्डै ५० हजार मानिस प्रभावित हुने गरेका छन् । यसमध्ये झण्डै २७ प्रतिशतको ज्यान जाने गरेको छ । औलोका कारण ज्यान गुमाउनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् ।

बालबालिका, गर्भवती, सुत्केरी र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु औलोको जोखिममा रहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

बेस्सरी टाउको दुख्नु, वाकवाकी हुनु, वान्ता हुनु, हात–खुट्टा तथा जोर्नी दुख्नु, थकान तथा कमजोरी महसुस हुनु, शरीरमा रगतको कमी हुनु र ज्वरो आउनु औलोका लक्षण हुन् । औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु पर्ने डाक्टरले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top