१२ बैशाख, काठमाण्डौ । सुनको भाउ चार सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
एसिया कप राइजिङ स्टार्समा नेपालको पहिलो जित
प्रधानमन्त्री शाहलाई राज्यमन्त्रीले गरे दिल्लीमा स्वागत
३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग महत्त्वपूर्ण वार्ता