×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

देशको व्यापार घाटा १० खर्ब नाघ्यो

१२ बैशाख २०७८

१२ बैशाख, काठमाडौ । चालू आर्थिक वर्ष २०७७÷०७८ को नौ महिनामै व्यापार घाटा १० खर्ब नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १३.१२ प्रतिशतले बढेर ११ खर्ब १३ अर्ब ९५ करोड ५४ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९ खर्ब ८२ अर्ब ५३ करोड ८४ लाख रुपैयाँको आयात भएको थियो ।

Advertisement
Advertisement

अघिल्लो वर्षको तुलनामा यस अवधिमा १ खर्ब ३१ अर्ब आयात बढ्दा निर्यात भने १६ अर्बमात्र बढेको छ । अघिल्लो वर्षको तुलनामा झण्डै २० प्रतिशत निर्यात बढेर ९४ अर्ब ७६ करोड ११ लाख १० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष ७८ अर्ब ८१ करोड ८६ करोड ६१ हजार रुपैयाँको निर्यात भएको थियो । तर, आयात बढेसँगै मुलुकको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ थियो । आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको हो । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १२.४९ प्रतिशत बढी हो ।

यस वर्ष मुलुकबाट सबैभन्दा धेरै भटमासको तेल निर्यात भएको छ । भटमासको तेलको कच्चा पदार्थ आयात गरेर नेपालबाट रिफाइन गरेर निर्यात हुँदा निर्यात उलेख्य बढेको विभागले जनाएको छ ।

Advertisement

जसका कारण २८ अर्ब ८१ करोड ३४ लाख ८८ हजार रुपैयाँ बराबरको भटमासको तेल नौ महिनामा निर्यात भएको छ । भारतले पाम आयल प्रतिबन्ध लगाएपछि व्यवसायीले कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधन गरेर पुनः तेल निर्यात गर्ने गरेका छन ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top