बजेट रकमान्तर गरेर नागरिकको जीवन रक्षा गर्न सांसदको माग

बजेट रकमान्तर गरेर नागरिकको जीवन रक्षा गर्न सांसदको माग

१२ बैशाख, काठमाडौ । सांसदहरूले बजेट रकमान्तर गरेर भए पनि कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवारको बैठकमा सहभागी भएका सांसदहरूले बजेट रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गरेका हुन् ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.