×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बार्सिलोनाको पूनरागमन जित

१३ बैशाख २०७८

१३ बैशाख, काठमाडौ । ला लिगामा बार्सिलोनाले पूनरागमन जित हात पारेको छ । गएराति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित भिल्ला रियललाई २–१ले पराजित गरेको हो ।

२६औं मिनेटमा सामुयल चुक्वाजेको गोलबाट भिल्लारियलले अग्रता बनाएको थियो । तर, उक्त अग्रता कायम रहन सकेन । त्यसको दुई मिनेटमै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ३५औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गर्दै बार्सिलोनालाई २–१को जित दिलाए ।

Advertisement
Advertisement

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग अंकमा बराबरी गरेको छ । दुवै टोलीको समान ७१ अंक छ । तर, बार्सिलोनाले एक खेल कम खेलेको छ । पराजित भिल्ला रियल ४९ अंकसहित सातौं स्थानमा छ ।

Advertisement

यस्तै, अर्को खेलमा लिग लिडर एट्लेटिको मड्रिड भने पराजित भएको छ । म्याड्रिड एथलेटिको बिल्वाओसँग २–१ ले पराजित भएको हो । हारपछि एट्लेटिकोको ३३ खेलबाट ७३ अंक छ । बिल्वाओ भने ३२ खेलबाट ४१ अंक जोडेर १०औं स्थानमा छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top