×

NEPAL TIMES UPDATES

Playing
कांग्रेस प्रति दिलदार रास्वपा !भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर || Nepal Times
Apr 17, 2026
Playing
नेपाल ’बफर स्टेट’ कि ’सार्वभौम राष्ट्र’ ?|| Nepal Times
Apr 17, 2026
Playing
World News: अडानी एशियाकै धनी,टाइटानिकको ज्याकेट लिलामी,बुढ्यौली रोक्ने औषधि बन्यो || Nepal Times
Apr 17, 2026
Playing
अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने || Nepal Times
Apr 17, 2026
Playing
एमाले–नेकपा एकताः ओली र प्रचण्डबीच अस्पतालको बेडमा निर्णायक वार्ता
Apr 17, 2026
Playing
मातातीर्थ औँसीमा प्रधानमन्त्रीदेखि कलाकारहरुको मार्मिक शब्द|| Nepal Times
Apr 17, 2026
Playing
के अमेरिकाले चिनियाँमाथि भिसा प्रतिबन्ध लगाएको हो ?विरोधीलाई साथ दिनेलाई प्रवेश निषेध|| Nepal Times
Apr 17, 2026
Playing
यूएईविरुद्धको टी– २० सिरिजमा दीपेन्द्र बने कप्तान, रोहित आउट || Nepal Times
Apr 17, 2026
Playing
Top 15 Afternoon News || April-17-2026 || Nepal Times
Apr 17, 2026
Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026

दाङमा बढ्दै सङ्क्रमित, जटिल बन्दै स्वास्थ्य सेवा

१४ बैशाख २०७८

१४ बैशाख, दाङ । दाङमा दिन प्रतिदिन कोरोना भाइरसका सङ्क्रमितहरू बढिरहँदा स्वास्थ्य सेवा भयावह बन्ने अवस्था देखिन थालेको छ ।

सङ्क्रमित बढिरहँदा जटिल प्रकारका बिरामीहरू राख्ने ठाउँको समेत अभाव भएको छ ।

Advertisement
Advertisement

दाङमा कोरोना सङ्क्रमिको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ । केही दिनयता घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सङ्क्रमितको उपचार गर्न सुरु गरेको छ ।

तर यी दुवै अस्पताल कोरोनाका जटिल बिरामीले भरिएको छ । अन्य धेरैजसो सङ्क्रमित घरमै रहेका छन् । तर घरमा भएका सङ्क्रमितबाट अरूमा पनि सङ्क्रमण देखिँदै जाने हो भने उनीहरूलाई उपचार गर्ने अस्पतालको समेत अभाव छ ।

कोरोना सङ्क्रमित बढिरहँदा समेत पालिकाले सङ्क्रमितलाई राखेर उपचार गर्ने अस्पताल बनाउन ध्यान दिन सकेका छैनन् ।

दिनहुँ बढिरहेको सङ्क्रमितको सङ्ख्याले दाङको पनि नेपालगञ्जको जस्तै अवस्था बन्ने हो कि भन्ने त्रास नागरिकमा फैलिन थालेको छ । दिन प्रतिदिन बढिरहेको कोरोना सङ्क्रमितको ग्राफले पनि त्यो सङ्केत देखाएको छ ।

सोमवार मात्र दाङमा एक सय ५२ जना कोरोना सङ्क्रमित थपिएका छन् । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण गरिएकामध्ये ७५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमवार पीसीआर परीक्षण गरिएका दुई सय दुईमध्ये एक सय ५२ जनामा सङ्क्रमण देखिएको हो ।

अहिलेसम्म दाङमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या चार हजार दुई सय सय १४ रहेको छ । यसैगरी तीन हजार ६ सय ८३ जना कोरोनामुक्त भएका छन् । यस्तै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६१ पुगेको छ ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top