कोरोना संक्रमितको उपचारमा गम्भिर बन्न प्रदेश सरकारलाइ आग्रह

१५ बैशाख , बुटवल । नेपाली काँग्रेसको लुम्बिनी प्रदेश प्रदेशसभा संसदीय दलले कोभिड–१९ नियन्त्रण र संक्रमितको उपचारमा गम्भिर हुन प्रदेश सरकारलाइ आग्रह गरेको छ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्रकुमार कनौडियाले कोरोना नियन्त्रणकालागि नाकामा कडाइ गर्न र संक्रमितको उपचारकालागि प्रयाप्त जनशक्ति,उपकरणको व्यवस्थापन गर्न मुख्यमन्त्री शंकर पोख्रेलको ध्यानाकर्षण गराएका हुन। मंगलबार विज्ञप्ती जारी गर्दै नेता कनौडीयाले कोरोना नियन्त्रण,संक्रमितको उपचार र अस्पताल व्यवस्थापनकालागि तत्काल प्रभावकारी उपाय अवलम्बन गर्न प्रदेश सरकारसंग माग गरेका हुन।

भारतबाट फकर्नेहरुको परीक्षण र तीनको भरपर्दो व्यवस्थापन नगरिदा संक्रमण समुदाय स्तरमा फैलीरहेको भन्दै उनले नाका क्षेत्रमा कडाइ गर्न माग गरेका छन ।

जोखीम क्षेत्रबाट आएकाहरुलाइ क्वारेन्टाइनमा राख्ने र अनिर्बाय स्वाव परीक्षण गर्नु पर्ने माग कनौडीयाले गरेका छन । त्यस्तै संक्रमितको उपचारकालागि अस्पतालहरुमा प्रयाप्त बेड,अक्सिजन,स्वास्थ्य उपकरण,जनशक्तिको व्यवस्थापन गर्न माग गरेका छन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top