×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

मोरङको बेलबारी नगरपालिकाले ल्यायो ८० करोडको बजेट

७ असार २०७५

मोरङ, असार ७

मोरङको बेलबारी नगरपालिकाले ८० करोडको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दोश्रो नगरसभा मार्फत आर्थिक वर्ष २०७५÷७६ का लागि ८० करोड वरावरको वजेट पारित भएको हो ।

Advertisement
Advertisement

नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी अध्यक्ष रहेको उक्त नगरसभामा उपमेयर ढाकाकुमारी पराजुलीले प्रस्तुत गरेकाे आ.व. २०७५÷७६ को नीति तथा कार्यक्रम सहितको वजेट पारित भएको हो ।

भौतिक पूर्वाधारमा विशेष महत्व दिएर सार्वजनिक गरिएको वजेटमा सबै भन्दा बढी भौतिक पूर्वाधार विकासका लागि कुल वजेटमध्ये ३८ दशमलव ०७ प्रतिशत रकम छुट्याइएको छ । भौतिक पूर्वाधार विकास शीर्षक अन्तरगत ३० करोड ४६ लाख ५३ हजार रकम बिनियोजन गरिएको छ ।

आज पारित गरिएको बजेटमा नगरपालिकाले प्रशासनिक खर्चतर्फ ९ करोड ६५ लाख ६६ हजार, आर्थिक विकास समिति तर्फ २ करोड ८२ लाख ८० हजार, सार्वजनिक सेवा तर्फ २ करोड ४४ लाख ३५ हजार, सामाजिक विकासतर्फ ३१ करोड ८८ लाख ५४ हजार, र वन विकास तर्फ ४ करोड ५६ हजार ५८ लाख गरी ८० करोड २ लाख १४ हजार छुट्याईएको छ ।

साथै नगरपालिकाले आ. व. २०७५÷७६ को वजेट तथा कार्यक्रम संचालनका लागि शिक्षा तथा खेलकुद, जनस्वास्थ्य, सामाजिक, कृषि, पशु, वन व्यापार तथा वाणिज्य, विपद व्यवस्थापन, खानेपानी तथा सिंचाईको व्यवस्थापन, वातावरण तथा फोहोर व्वस्थापन, प्राकृतिक श्रोतहरुको संरक्षण र व्यवस्थापन, पर्यटन प्रवर्धन, शान्ति सुरक्षा, पुर्वाधार, सूचनागैर सरकारी संस्था र सहकारी, तथ्याङ्क, राजस्व अभिवृद्धि, न्यायिक, सुसाशान आदि क्षेत्रहरुको पनि निर्धारण गरेको छ ।

नगरपालिकाले आन्तरिक श्रोतबाट ४ करोड ६१ लाख ५० हजार रुपैया र वाह्यश्रोतबाट ७५ करोड ४० लाख ६४ हजार रुपैया गरि कुल ८० करोड, २ लाख १४ हजार वरावरको अनुमानित वजेट सार्वजनिक गरेको हो ।

Advertisement

 

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top