सरकारलाई तत्काल राहत कोष स्थापना गर्न कांग्रेस सभापति देउवाको आग्रह

१७ बैशाख ७८, शनिबार

१८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को संक्रमणका कारण मारमा परेका आम नागरिकलाई आवश्यक राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै सभापति देउवाले कोभिड–१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्या आउन नदिन उचित राहत व्यवस्था मिलाउन सरकारसमक्ष आग्रह गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले निषेधाज्ञाका कारण अत्यन्तै आर्थिका मारमा परेका विपन्न असहाय नागरिकको जीवन कष्टकर बन्दै गएकाले आवश्यक राहतको कार्ययोजना ल्याउनुपर्नेमा जोडदार माग गरेका छन् ।

सभापति देउवाले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको र संक्रमणसंगै आइसीयू, बेड तथा अक्सिजनको अभाव देखिन थालेको अवस्थामा सरकार गैर जिम्मेवार ढंगबाट मुखदर्शक बनेको आरोप लगाएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top