×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

रियलको सहज जित

१९ बैशाख २०७८

१९ बैशाख, काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित दर्ता गरेको छ । गएराति भएको खेलमा रियलले ओसासुनामाथि २–० को जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा रियलले २ गोल गर्न सफल भयो ।

Advertisement
Advertisement

७६औं मिनेटमा इडेर मिलिटाओले गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसपछि ८०औं मिनेटमा क्यासमिरोले गोल गर्दै रियललाई २–० को महत्वपुर्ण जित दिलाए ।

जितपछि दोस्रो स्थानमा रहेको रियलले ३४ खेलबाट ७४ अंक जोडेको छ । पराजित ओसासुना ४० अंक जोडेर ११औं स्थानमा छ ।

यस्तै, अर्को खेलमा शीर्षस्थानको एट्लेटिको म्याड्रिडले पनि साँघुरो जित निकालेको छ ।

Advertisement
Advertisement

एट्लेटिकोले इल्चेलाई १–० गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोले ३४ खेलमा ७६ अंक जोडेको छ । रियल एट्लेटिको भन्दा २ अंकले पछि छ । पराजित इल्चे ३० अंक जोडेर १८ औं स्थानमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top