अवैध उत्खनन गर्ने तीन वटा ट्याक्टर नियन्त्रणमा

८ असार ७५, शुक्रबार
Share this
714shares

मोरङ, असार ८

Advertisement

मोरङस्थित गछिया खोलाबाट अवैध रुपमा ढुङा निकाल्ने तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुन्दरहरैचा नगरपालिका ६ र ७ स्थित गछिया खोलाबाट ढुङा निकाल्ने को २ त ७५४९, को २ त ५४१६ र को २ त ७८४७ नंम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाहीका लागी जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको हो।

Advertisement

प्रहरी चौकी गछियाबाट खटिएको टोलीले बिहिबार बिहान ती ट्याक्टरहरुलाई खोलाबाट ढुङा गिट्टी निकाल्दै गरेको अवस्थामा फेला पारेका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top