×

NEPAL TIMES UPDATES

Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026

स्वास्थ्यकर्मीहरुमा सङ्क्रमण बढेपछि धादिङ अस्पतालको ओपीडी सेवा बन्द

२० बैशाख २०७८

२० वैशाख, धादिङ । स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण बढेपछि धादिङ अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

धादिङ अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको हो ।

Advertisement
Advertisement

अस्पतालले एक विज्ञप्ति जारी गर्दै आपतकालीन सेवा बन्द गरिएको जनाएको छ । स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएर आइसोलेशनमा बसेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन बमोजिम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवाग्राहीमा थप कोरोना सङ्क्रमण बढ्न नदिन सावधानी अपनाउँदै अस्पतालले ओपीडी सेवा बन्द गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।

अस्पतालले तत्काल स्वास्थ्य उपचार गर्नुपर्ने तथा अत्यावश्यक अवस्थामा रहेका सेवाग्राहीहरुलाई मात्र उपचारको लागि आउन आग्रह गरेको छ ।

Advertisement
Advertisement

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र अस्पताल आउन तथा अत्यावश्यक नपरी नआउन पनि अस्पतालले आग्रह गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top