नाइजेरियाको एक कलेजबाट २ महिना अघि अपहरणमा परेका २९ विद्यार्थी रिहा

२२ बैशाख ७८, बिहीबार

२३ बैशाख, एजेन्सी । नाइजेरियाको कादुना राज्यस्थित एक कलेजबाट २ महिना अघि अपहरणमा परेका २९ जना विद्यार्थी रिहा भएका छन् ।

गत मार्च ११ मा बोको हरामको अपहरणमा परेका ३९ जना विद्यार्थीमध्ये ३ जनाको हत्या गरिएको थियो भने बाँकी रहेका २९ जनालाई २ महिनापछि रिहा गरिएको हो ।

अपहरणमुक्त भएका विद्यार्थीहरु नाइजेरियाको कदुना प्रहरी मुख्यालयमा पु¥याइएको छ । रिहा भएका उनीहरुमध्ये अधिकांश बिरामी रहेकाले अस्पताल भर्ना गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

कदुना राज्यका गभर्नर नासिर एल रुफाइले बिद्यार्थीहरुको रिहाइका लागि विद्रोही समुह बोको हरामलाई माग बमोजिमको फिरौती रकम तिरेको जानकारी दिएक छन् । नाइजेरियामा गत डिसेम्बरदेखि ७ सय भन्दा बढी विद्यार्थी अपहरणमा परिसकेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top