×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

न्युक्यासलसँग घरेलु मैदानमै लेस्टर स्तब्ध

२५ बैशाख २०७८

२५ बैशाख, काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लेस्टर न्यु क्यासलसँग ४–२ ले स्तब्ध बनेको हो ।

खेलको २४औं मिनेटमा जोसेप विललकको गोलबाट न्युक्यासलले सुरुवाती अग्रता लिएको थियो । ३४औं मिनेटमा पउल डुम्मेटले गोल गर्दै न्युक्यासलको अग्रता दोब्बर पारे ।

Advertisement
Advertisement

६४औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युक्यासललाई ३–० को अग्रता दिलाए । ७३औं मिनेटमा विल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै न्युक्यासललाई फराकिलो जितततर्फ अघि बढाए ।

त्यसपछि ८०औं मिनेटमा मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने कोसिस गरे । ८७औं मिनेटम केलिची इहानाचोले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपनि थप गोल हुन नसक्दा न्युक्यासल विजयी बन्यो ।

Advertisement

हारसँगै लेस्टरले अन्तिम चारको यात्रालाई थप मजबुत बनाउनबाट चुकेको छ । ३५ खेलबाट ६३ अंकसहित तेस्रो स्थानमा छ । न्युक्यासल भने ३९ अंकसहित १३औं स्थानमा उक्लिएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top