×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

घरेलु मैदानमा युभेन्ट्सको हार

२७ बैशाख २०७८

२७ बैशाख, एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा मिलानले युभेन्ट्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको मैदानमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, एन्ट रेबिक र फिकायो टोमोरीले एक÷एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा डियाजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

Advertisement
Advertisement

५८ औं मिनेटमा मिलनका फ्रान्क केस्सी पेनाल्टीमा गोल गर्न चुके । खेलको ७८ औं मिनेटमा रेबिकले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाए । खेलको ८२ औं मिनेटमा टोमोरीले गोल गर्दै मिलानलाई ३–० को जित दिलाए ।

Advertisement

जितसँगै मिलान लिगको तेस्रो स्थानमा उक्लिएको छ । मिलानले ३५ खेलमा ७२ अंक जोडेको छ । युभेन्ट्स लिगको पाँचौं स्थानमा रहेको छ । युभेन्ट्सले ३५ खेलमा ६९ अंक जोडेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top