×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चेल्सीले जित्यो सुपर लिगको उपाधि

२७ बैशाख २०७८

२७ बैशाख, एजेन्सी । चेल्सीको महिला टिमले सुपर लिगको उपाधि जितेको छ । आईतबार अन्तिम खेलमा रिडिङलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले उपाधि उचालेको हो ।

चेल्सीको जितमा फ्रेन्क किर्बीले दुई गोल गरिन् । मेलानी लेउपोलन्ज, साम केर र एरिन कुथबर्टले एक÷एक गोल गरिन् ।

Advertisement
Advertisement

Advertisement

एम्मा हेसले चेल्सीको महिला टिमको नेतृत्व गरिरहेकी छिन् । उनको प्रशिक्षकत्वमा चेल्सीले यस सिजन लिग कपको उपाधि उचालिसकेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top