×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाँकेमा कोरोना संक्रमणबाट तीनजना महिलाको मृत्यु

२७ बैशाख २०७८

२७ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट तीनजना महिलाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरी तीनजना महिलाको मृत्यु भएको हो ।

Advertisement
Advertisement

कोहलपुर नगरपालिका–१ की ७० वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–४ की ३५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको उनले बताए ।

७० वर्षीया महिलाको सोमबार बिहान ११ बजे मृत्यु भएको हो । उनीमा वैशाख २७ गते संक्रमण पुष्टि भएको थियो । नेपालगञ्जकी ३५ वर्षीया महिलाको सोमबार दिउँसो १ बजे मृत्यु भएको उनले बताए । उनीमा वैशाख १४ गते संक्रमण पुष्टि भएको थियो ।

बाँकेकै खजुरा गाउँपालिका–१ की ६५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा सोमबार बिहान १०ः२० बजे मृत्यु भएको हो । उनीमा वैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।

Advertisement

सोमबार बिहान र आइतबार राति गरी यसअघि बाँकेमा उपचाररत थप तीनजना संक्रमितको मृत्यु भएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top