×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026

अन्तराष्ट्रिय एकल महिला दिवसका अवसरमा छात्रबृति प्रदान

९ असार २०७५

विराटनगर,असार ९
द्वन्द पीडित र एकल महिलाका सन्तानलाई छात्रबृति प्रदानगर्दै विराटनगरमा आठौं अन्तराष्ट्रिय एकल महिला दिवस मनाईएको छ ।

एकल महिला दिवसको अवसरमा मानवअधिकारलागि महिला,एकल महिला समुहले एक कार्यक्रमको आयोजनागरि द्वन्द पीडित सहितका १० जना छात्र–छात्रालाई छात्रबृति प्रदान गरेको हो ।

Advertisement
Advertisement

कार्यक्रममा संस्थाकी मोरङ अध्यक्ष राजकुमारी भट्टराई,संस्थाको रतुवामाई नगरपालिका अध्यक्ष भगवती सुब्बा,तेतरीया अध्यक्ष मिना चौधरी लगायतले छात्रछात्रालाई छात्रबृति प्रदान गरिन् ।

सो अवसरमा बोल्दै आयोजक संस्थाकी अध्यक्ष भट्टराईले एकल महिलाको समस्या समाधानगर्न राज्य पक्ष थप गम्भीर हुनुपर्ने बताइन् । उनले पीडामा रहेका द्वन्द पीडित र एकल महिलाका सन्तानलाई प्रोत्साहन स्वरुप कपी कलम र नगद सहित छात्रबृति प्रदान गरिएको जानकारी दिइन्।

Advertisement

कार्यक्रममा विराटनगर महानगरपालिकासहित कटहरी र ग्रामथान गांउपालिका लगायत मोरङका विभिन्न गांउपालिकाका छात्रछात्रालाई छात्रबृति प्रदान गरिएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top