×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

अरब सागरमा ‘ताउ ते’ नामक चक्रवात विकसित, नेपाल पनि प्रभावित हुने

२ जेष्ठ २०७८

२ जेठ, काठमाडौँ । अरब सागरमा ‘ताउ ते’ नाम दिइएको एक चक्रवातको विकसित भएको छ । उक्त चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् । ‘ताउ ते’ चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविदको पूर्वानुमान छ ।

मौसमविद मञ्जु वासीका अनुसार नेपालमा चक्रवातको असर भोलि (सोमबार)देखि नै देखिन थाल्ने अनुमान गरिएको छ । भोलि विशेष गरी पश्चिम भूभागमा बदली हुनेछ । अहिलेसम्मको विश्लेषणअनुसार पर्सि देशैभर मौसम बदली गराउने र वर्षा हुनेछ ।

Advertisement
Advertisement

‘ताउ ते’ सन् २०२१ को पहिलो चक्रवात हो । यसको बढी असर भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातमा पर्ने मौसमविद्को अनुमान छ ।

यो चक्रवात गुजरात क्षेत्रमा सोमबार साँझ जमिनमा ठोक्किने पूर्वानुमान छ । त्यसपछि यसको गति र दिशाको विश्लेषण गरेर नेपालमा पर्ने थप असरबारे भन्न सकिने मौसमविद् वासी बताउँछिन् ।

मौसमविद्का अनुसार जमिनमा ठोक्किएपछि चक्रवात कमजोर हुने गर्दछ र यसको गतिसँगै दूरी पनि परिवर्तन हुने गर्दछ । ‘नेपालभन्दा पश्चिमतिर गयो भने नेपालमा यसले कम असर गर्छ । तर यदि यो उत्तरपूर्वतिर गयो भने नेपालमा बढी असर पर्छ,’ मौसमविद् वासीले भनिन् ।

गोवा क्षेत्रको जमिनमा ठोक्किइसकेको यो चक्रवात गुजराततर्फ अघि बढेको भारतका मौसमविद्ले बताएका छन् । आगामी १२ घण्टासम्म यो निकै शक्तिशाली तुफानमा बदलिने आशंका छ । यो चक्रवातको बढी असर गुजरातमा पर्ने पूर्वानुमान छ ।

Advertisement

प्रभावित क्षेत्रमा भारी वर्षा र तुफान आउने भएकाले सतर्क रहन भारतको मौसम विभागले यसअघि नै पूर्वसूचना जारी गरिसकेको छ । सोही सूचनाको आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार महाराष्ट्र, केरल, तमिलनाडु, कर्नाटक र गुजरातका उच्च अधिकारीहरुसँग छलफल गरी पूर्वतयारीबारे जानकारी लिएका थिए । राज्य सरकारहरुले उद्धारकर्मीलाई तयारी अवस्थामा राखेको, वायु सेनाले उच्च सतर्कता अपनाएको लगायतका समाचार आइरहेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top