गाजामा युद्ध समाप्त हुने कुनै सङ्केत देखिएन, युद्धविराम गर्न बाइडेनको अपिल

४ जेठ, एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा युद्धविराम गर्न अपिल गरेका छन् ।

उनले गाजा क्षेत्रमा इजरायल र प्यालेष्टाइनबीच भैरहेको संघर्ष रोक्न अपिल गरेका हुुन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायल र अन्य देशसँगको दुस्मनी रोक्ने प्रयासमा अमेरिका लागि परेको पनि राष्ट्रपति बाइडेनले बताए ।

Advertisement

गाजा क्षेत्रमा भइरहेको युद्ध दोस्रो हप्तामा प्रवेश गरेको छ । एक हप्ता कटिसक्दा पनि युद्ध समाप्त हुने कुनै संकेत नदेखिएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २ सय १२ प्यालेस्टाइनीको ज्यान गएको छ भने इजरायलतर्फ दुई बालबालिकासहित १० जनाको ज्यान गएको छ । इजरायलले गाजामा मारिएका धेरैजसो हमासका विद्रोही लडाकु रहेका दाबी गरेको छ ।

Advertisement

तर हमास समूहले भने मारिने सबै नागरिक रहेका प्रतिक्रिया दिएको छ । यस्तै, इजरायलले आफ्नो प्रतिरक्षाका लागि हवाई आक्रमण जारी राख्ने पनि बताएको छ । गाजा क्षेत्रमा हिंसा रोकिने लक्षण नदेखिएपछि अन्तर्राष्ट्रिय समुदायले युद्धविरामका लागि अपिल गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top