×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुई बालकको घाँटी रेटी हत्या

४ जेष्ठ २०७८

४ जेठ, बारा । बारामा दुईजना बालकको हत्या भएको छ ।

Advertisement

कलैया उपमहानगरपालिका ७ स्थित रंगपुरका अब्दुल गफारका नौ वर्षका र सात वर्षका दुईजना छोराको हत्या भएको हो । सोमबार बेलुकी सात बजे घरबाट हराएका गफारका नौ वर्षका छोरा उसमान अन्सारी र सात वर्षका छोरा अमिन अन्सारीको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाको बारेमा तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको छ । वैदेशिक रोजगारमा रहेका गफारका दुई छोरा दुई छोरी रहेकोमा, दुवै छोराको अज्ञात व्यक्तिले हत्या गरेको हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top