×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बाँकेमा थप आठ संक्रमितको मृत्यु

६ जेष्ठ २०७८

६ जेष्ठ, बाँके ।
बाँकेमा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका आठ जनाको बाँकेको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिए ।

Advertisement
Advertisement

डुडुवा गाउँपालिका वडा नं. ५ का २८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २७ गते भर्ना भएकी उनलाई २८ गते भर्ना गरिएको थियो । खजुरा गाउँपालिका वडा नं. ३ का ८५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ ।

जेठ ३ गते एन्टिजेन जाँच गरेका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो । बर्दिया बाँसगढी नगरपालिका वडा नं. ४ का ४२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का ६५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते भर्ना गरिएको थियो ।

बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ८ का ४५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २९ गते पीसीआर गरिएका उनलाई जेठ ४ गते भर्ना गरिएको थियो ।

कैलाली घोडाघोडी नगरपालिका वडा नं. ४ का ४५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । जेठ २ गते पीसीआर गरिएका उनलाई ४ गते भर्ना गरिएको थियो ।

बर्दिया गुलरिया नगरपालिका वडा नं. ४ का ६१ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएका उनलाई ३ गते भर्ना गरिएको थियो ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का ५४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ४ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो ।

Advertisement

यो सँगै बाँकेमा कोरोनाबाट दुई सय ५६ जनाको मृत्यु भएको छ । बाँकेमा उपचार गराउन आउदा बाहिरी जिल्लाका २ सय १४ जनाको मृत्यु भएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top