७६(५) मा जानुपर्ने भएकाले मार्गप्रशस्त गर्नु अपरिहार्य: प्रधानमन्त्री ओली

७ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु अपरिहार्य भएको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कदमको बचाउ गरे । जेठ १५ गते बजेट र त्यसभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै उनले भने, ‘७६(५) मा जानुपर्ने भएकाले मार्गप्रशस्त गर्नु समयको चाप र परिस्थितिका हिसाबले उचित मात्र होइन, अपरिहार्य भइसक्यो ।’

प्रधानमन्त्री नियुक्तिका लागि संसदबाट विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न २१ घण्टा समय दिने राष्ट्रपतिको निर्णयको पनि उनले बचाउ गरेका छन् ।

अढाई महिनामा अविश्वासको प्रस्ताव नआएको तथा तीन दिन समय दिँदा पनि सरकार नबनेको भन्दै उनले भने, ‘अब अढाई महिना नै दिने कि कति दिने ?’

दलहरु मिले २४ घण्टामा सरकार बन्न सक्ने भन्दै ओलीले अघि भने, गए भयो, वैकल्पिक सरकार बनाए भयो । वैकल्पिक सरकार बनेमा म स्वागत गर्छु ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top