×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धि र कालीको मुहानःतथ्यले भन्छ नेपालको,भारत भन्छ ’हाम्रो’|| Nepal Times
Apr 26, 2026
Playing
इरानबाट अमेरिकालाई भारी क्षति, किन लुकाउन खोजिरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 26, 2026
Playing
‘ह्वाइट हाउस डिनर’मा गो ली हा न्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घा तक हतियार || Nepal Times
Apr 26, 2026
Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026

राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन वाईसीएलको आग्रह

७ जेष्ठ २०७८

७ जेष्ठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन आग्रह गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी स्वेच्छाचारी भएको भन्दै वाईसीएलले लोकतन्त्र र संविधानका पक्षधर शक्तिले उनलाई महाभियोग लगाएर संविधानको रक्षा गर्न र यथाशीघ्र नयाँ सरकारको बाटोमा अग्रसर हुन आग्रह गरेको छ ।

Advertisement
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई वा पदबाट राजीनामा नदिई सरकार गठनको सिफारिस गर्नु र राष्ट्रपति भण्डारीले सरकार गठनका लागि २१ घण्टाको मात्र समय दिनु लोकतन्त्र र संविधानको हत्या गर्ने मनसाय देखिने वाईसीएलले बताएको छ ।

Advertisement

अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुवोधराज शेर्पालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका माध्यमबाट स्थापित सार्वभौम संसद (प्रतिनिधि सभा) को हत्या गर्ने गलत मनसायका साथ आएको यस्तो निर्णयले देशलाई द्वन्द्वकोे अध्यारो सुरुङतर्फ धकेल्नेछ, जनताले महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका बलमा प्राप्त गरेका सार्वभौम अधिकारहरू कुण्ठित गर्नेछ ।’

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top