×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

इजरायल र प्यालेस्टाइबीच युद्धविराम भएसँगै त्यस क्षेत्रमा मानवीय सहयोग पुग्न थाल्यो

८ जेष्ठ २०७८

८ जेठ, एजेन्सी ।

इजरायल र प्यालेस्टाइबीच युद्धविराम भएसँगै त्यस क्षेत्रमा मानवीय सहयोग पुग्न थालेका छन् ।

Advertisement
Advertisement

युद्धविराम भएलगत्तै संयुक्त राष्ट्रसंघीय सहायता निकायहरुलगायत विभिन्न दातृ संस्थाहरुले सहायता सामग्री पु¥याउन थालेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

११ दिनसम्म चलेको युद्धपछि युद्धविराम हुँदा प्यालेस्टाइनहरु घर फर्किन थालेका छन् । द्वन्द्वका क्रममा १० लाख भन्दा बढी सर्वसाधारण विस्थापित भएको बताइएको छ । यसक्रममा कयौं संरचनाहरु ध्वस्त हुनुका साथै मानवीय क्षतिहरु भएका छन् ।

जेरुसेलममा रहेको अल अक्का मस्जिदको स्वामित्व विवाद बढेसँगै इजरायली र प्यालेस्टाइनहरुबीच विवाद बढेको थियो । द्वन्द्वमा २५० भन्दा बढीको मृत्युले आफ्नो जीत भएको दुवै पक्षले दावी गरेका छन् ।

सन् २०१४ यता भएको ठूलो हिंसापछि आफूहरुको जीत भएको उनीहरुको प्रतिक्रिया छ । दुई हप्ता चलेको युद्धका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि वर्षौं लाग्ने विभिन्न दातृ निकायहरुले बताएका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीका मध्यपूर्व निर्देशक फेब्रिजियो कार्बोनीले दुई हप्तामा भएको क्षतिको पुनर्निर्माणका लागि वर्षौं समय लाग्ने बताएका छन् । मे १० देखि सुरु भएको विवादका क्रममा रकेट आक्रमण र हवाइ हमला गरिएका थिए ।

Advertisement
Advertisement

यसैबीच युद्धविराम भएलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको क्षतिग्रस्त संरचना पुननिर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिक्रिया दिइसक्नु भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top