×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

खोप दिलाउन उत्पादक राष्ट्रलाई पत्र

११ जेष्ठ २०७८

११ जेठ, काठमाडौं ।

कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै २ करोड १२ लाख ३ हजार १ सय ८० जना नागरिक पहिलो र दोस्रो (दुवै) मात्रा खोप लगाउनबाट वञ्चित छन् ।

Advertisement
Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २६ लाख ६५ हजार ९ सय ८७ मात्रा खोप लगाइएको छ । जसमध्ये पहिलो र दोस्रो मात्रा ५ लाख ५३ हजार ५ सय ८९ जनाले लगाएका छन् ।

कोभिड १९ खोपको लक्षित समूहको प्राथमिकीकरणलाई आधार मान्दा २ करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउनुपर्ने हुन्छ ।

हालसम्म प्राप्त ३२ लाख ४८ हजार खोप प्राप्त भएकोमा २६ लाख ६५ हजार ९ सय ८७ मात्रा खोप लगाइसकीएको छ । जस अनुसार पाँच लाख ८२ हजार १३ मात्रा खोप बाँकि रहेको देखिन्छ ।

यस्तै, खोप लगाउनबाट वञ्चित भएकाले यथाशीघ्र खोप दिलाउन सरकारसँग माग गर्दै आएका छन् । उनीहरूले खोप उपलब्ध गराउन सरकार गम्भीर नभएको बताएका छन् ।

Advertisement
Advertisement

यस्तै, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथामविरुद्धको खोप निकट भविष्यमै लगाउने तयारी थालिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यसका लागि बिभिन्न राष्ट्रलाई पत्राचार गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top