×

NEPAL TIMES UPDATES

Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026

काठमाण्डौ उपत्यकामा शुक्रबारदेखि एक हप्ता खाद्यान्न पसल बन्द हुने

१२ जेष्ठ २०७८

१२ जेठ, काठमाडौं ।

काठमाडौ उपत्यकाकामा पर्सि शुक्रबारदेखि २० गतेसम्म खाद्यान्न पसलसमेत बन्द हुने भएका छन् ।

Advertisement
Advertisement

उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पर्सिदेखि एक हप्ता खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरेको हो ।‍

काठमाण्डौ उपत्यकामा पछिल्लोपटक थपिएको निषेधाज्ञा भोलि सकिंदैछ । कोरोना सङ्क्रमणको जोखिम बढेको निष्कर्षका साथ काठमाण्डौ उपत्यकामा थप कडाइका साथ जारी गरिएको आदेश पर्सिदेखि लागू हुने प्रशासनले जनाएको छ ।

पर्सिदेखि एक हप्ता खाद्यान्नका पसलसमेत बन्द हुने भएकाले आज र भोलि नै खाद्यको जोहो गर्न आग्रह गरिएको छ ।

एक हप्ताका लागि खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टोरसमेत बन्द हुनेछन् । तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ ।

यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश उल्लंघन गरेमा कैद र जरिवारनासमेत गर्ने निर्णय भएको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना भाइरसको संक्रमण नरोकिएकाले यो निर्णय गरेको बताए ।

बिहानको समयमा भीडभाड बढेपछि यसलाई रोक्न खाद्य पसलसमेत बन्द गर्ने निर्णय गरेको उनको भनाई छ ।

Advertisement

उनका अनुसार तरकारी, फलफूल, दुध, डेरी, मासु, खानेपानी र ग्याँस खरिद, विक्रीका लागि विहान ९ बजेसम्म यस्ता पसल खुला रहने छन् । अन्य सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ ।

भर्खरको समाचार

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

सम्बन्धित खबरहरु

Scroll to Top