१५ जेठ, काठमाडौं ।
सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो।
आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।
नयाँ टियागो इभिको “जोयफुल विक“ः अफरै अफरको मज्जा
सिप्रदीको श्री जल्पादेवी अटोवक्र्स बिहान ९ देखि राति ९ बजेसम्म खुला
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना